नियम ४१
दक्ष वा विशेषज्ञको सूची राख्ने
(१) आयोगबाट लिइने परीक्षा सम्बन्धी कामको लागि आयोगले विभिन्न दक्ष वा विशेषज्ञको सूची तयार गर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सूची आवश्यकता अनुसार आयोगले अद्यावधिक गर्नेछ ।